डेनमार्कमा नेपालीभाषी भुटानीको नयाँ संगठन ~ Entertaining Site

Important Information

Hey, we got our own fourm, so if you guys have anyquestion about anything please feel free to write on our forum and i will response to it! As soon as possible.

"Please join our Fourm."

Please Help Us..

डेनमार्कमा नेपालीभाषी भुटानीको नयाँ संगठन

पूर्वी नेपालको सात शरणार्थी शिविरबाट डेनमार्कको विभिन्न राज्यमा पुनर्वाश भएका नेपाली भाषी भुटानीले “The Association of Nepali Speaking Bhutanese in Denmark (ANSBD) नामक संस्थाको गठन गरेका छन् । संस्थाको अध्यक्षमा पूर्ण बहादुर दहाल रहनुभएको छ । नेपाली भाषा, संस्कृति, रीतिरिवाज र डेनमार्कमा पुनर्वाश हुने नयाँ नेपाली भाषी भुटानीको संरक्षण र सहयताका लागि नेपालीभाषी भुटानीहरूबाट डेनमार्कमा ANSBD स्थापना गरिएको एक प्रेस विज्ञाप्ति जारी गरि जानकारी गराइएको छ । पूर्वी नेपालको सात शरणार्थी शिविरबाट डेनमार्कको विभिन्न राज्यमा पुनर्वाश भएका नेपाली भाषी भुटानीले “The Association of Nepali Speaking Bhutanese in Denmark (ANSBD) नामक संस्थाको गठन गरेका छन् । संस्थाको अध्यक्षमा पूर्ण बहादुर दहाल रहनुभएको छ । नेपाली भाषा, संस्कृति, रीतिरिवाज र डेनमार्कमा पुनर्वाश हुने नयाँ नेपाली भाषी भुटानीको संरक्षण र सहयताका लागि नेपालीभाषी भुटानीहरूबाट डेनमार्कमा ANSBD स्थापना गरिएको एक प्रेस विज्ञाप्ति जारी गरि जानकारी गराइएको छ । डेनमार्कको Middelfart मा २८ जना भुटानी प्रतिनिधि र तीन जना डेनिस प्रतिनिधिबीच औपचारिक छलफल भएपछि बैठकले दहाललाई अध्यक्ष, सहअध्यक्षमा कमल कोइराला, कोषध्यक्षमा लाल बाहादुर विष्ट, प्रमुख संयोजकमा थुप्तेन र्दोजी डुक्पा आदि गरि १३ जनालाई केन्दीय सदस्यमा चयन गरेको छ । चार जना भुटानी कुल चन्द्र, टिका माया तिवारी, लोक नाथ गुरुङ्ग र दल बाहादुर राईलाई क्षेत्रीय सदस्यमा चयन गरेको दहालको हस्ताक्षरमा रहेको विज्ञाप्तिमा उल्लेख छ । उक्त संस्थाले नेपाली भाषी भुटानीलाई परि आएको अप्ठारोलाई सजिलो बाटो देखाउने र भुटानी संस्कृति र नेपाली लिपिको जगेर्ना गर्ने, समाजिक कार्यमा भुटानी पहिचान देखाउने उद्देश्य लिएको हुनाले शरणार्थी शिविरमा अहोरात्र शरणार्थी दाजु भाइ तथा दिदिबाहिनीको सहयोगमा लागि परेका पाँच जना अर्जुन घताने, चम्फा राई, विष्णु अधिकारी, भोला अधिकारी लगायत विर्ख बहादुर भण्डारीलाई सल्लाहकार समितिमा राखेको संस्थाका संयोजक थुप्तेन र्दोजी डुक्पाले जानकारी दिनुभयो ।

0 comments:

Post a Comment

latest tito satya

latest marri bassi

 
Go to Top